आज प्रतिष्ठित काम गर्ने मौका छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ ।राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । शुभ दिशा उत्तर वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सङ्कटमोचन हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4