आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पुनर्मिलनको योग रहेको छ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । सामाजिक उत्तर दायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । आजको शुभ दिशा उत्तर वा पश्चिम हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4