+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते ६:२७

आज विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ, साँझमाभने व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?