+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ५:३५

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आज नयाँ कार्यको योजना या थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।  काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सेयरबजारको कारोबार पनि राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?