कुनै कुराले मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीनारायणलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4