आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । विशिष्ट व्यक्तिको साथ पाइनेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । वैदेशिक, सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4