+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते ७:१३

आज नयाँ र शुभ समाचार सुन्न पाइएला । प्रेमसम्बन्ध बढेर जानेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । भोज भतेरमा सहभागिता हुने अवसर आउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा जीवनमा सफलता प्राप्त हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नु अघि माता दुर्गालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?