+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते ७:४८

तपाईंको आजको दिन अविष्मरणीय सम्झनाहरूले  बित्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रेम जीवन सफल रहनेछ । सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ । रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ । जोशजाँगर र हिम्मत बढ्न सक्छ । सुखद् यात्रा हुने योग पनि छ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?