+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १५:२६

आज नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन् । प्रणयसम्बन्ध प्रगाढ समेत हुने समय छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सामाजिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?