आज शुभ समाचार सुन्न पाइएला । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । आँटेको र ताकेको कार्यमा ढिलाई भएपनि पुरा नै होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्धको कोपिला फक्रने छ । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4