आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । आत्मघाती काम गर्न पुगिएला, सावधान हुनुपर्छ । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ, साँझमा भने सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4