+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:१८

आज आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । कुनै कुराले अनुहारमा चमक आउनेछ । सरकारी निकायबाट सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि भगवान् शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?