आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । सामाजिक कामबाट सफलता पाइनेछ । युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । आजको शुभ दिशा ईशान वा उत्तर हो । कुनै शुभकर्म गर्नु पूर्व भगवान श्रीकृष्णलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4