आज शरीरमा कमजोरी अनुभूति हुनेछ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । कसैले झुटो आश्वासन दिन सक्छन् । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ, तर साँझमा भने प्रियजनको साथ मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानुअघि भैरवजीलाई स्मरण गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4