+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते ६:३७

आज लाभहानि, सुखदुःख बराबरी रहनेछ । प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आफ्नो अधिकार प्राप्तिका लागिसंघर्ष गर्नुपर्ला । शेयर बजारको कारोबारमा समेत मन्दी आउला । विश्वासमा कमी आएता पनि विश्वास गर्न जरूरी हुन्छ । आजको शुभ दिशा पूर्व वा ईशान हो । कुनै शुभकर्म गर्नुपूर्व श्रीकृष्णलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?