आज नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । आजको शुभ दिशा उत्तर वा अग्निकोण हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4