+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते ६:११

स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ । आफ्नो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला। साँझमा पैसा खर्च हुने योग छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?