आज भाग्यले साथ दिनेछ । जोशजाँगर र हिम्मत बढ्ला । स्वादिष्ट भोजन पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्त, प्रेमी वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न पनि सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व माता बगलामुखीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4