+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते ७:२३

आज धार्मिक कार्य सफल नै रहनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्रेम सम्बन्ध कसिलो होला । आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ । वैदेशिक क्षेत्रको कमबाट लाभ हुनेछ । आजको शुभ दिशा वायव्य वा पूर्व हो । कुनै शुभकर्म गर्नु भगवान् विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?