+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ६:१३

आज रमाइलो यात्राको योग रहेको छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ । शेयर बजारमा लगानीको अवसर जुट्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?