+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते ७:१३

आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । आर्थिक कारोबारमा मन्दी आउने र नियमित खर्चसमेत बढ्ने योग छ । कुनै शुभकर्म गर्नु अघि विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?