+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते ७:४८

आज नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । लगनशीलताले गरेका कामहरू अगाडि बढ्नेछन् । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । कुनै शुभकर्म गर्नु अघि संकटमोचक हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?