+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १२:३७

आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । सानातिना बाधा आइलागे पनि आफ्नो काम रोकिने छैन । सामाजिक कार्यमा मन जानेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?