आज आफन्तको प्रगतिमा मन रमाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला, तर प्राविधिक र वैदेशिक कामहरू भने रोकिनसक्छ । कुनै शुभकर्म गर्नु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4