+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ७:१९

आज नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्न सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च बढ्नेछ । मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीनारायणलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?