+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ६:१४

आज निर्णय कार्यान्वयन हुन नसक्लान् । आजको प्रयत्न निष्फल जस्तै होला । व्यापार व्यवसायमा बाधा आउन सक्छ । अनावश्यक झमेलामा परिएला । धेरै प्रयत्न गरे मात्र गरेको कमबाट फाइदा लिन सकिनेछ । आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?