आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रमणीय र सुखद् यात्राको हुनेछ । नयाँनयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4