+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते ६:१६

आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । प्यारो साथी सँग भने मन खिन्न रहनेछ, त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । साँझमा भने शुभ समाचार मिल्नेछ । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य गर्दा राम्रो होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?