आज धर्मकर्ममा रुचि बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । कुनै शुभकर्म गर्नु अघि दुर्गा भवानीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4