+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ५:३१

आज विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । शुभकार्यमा सरिक भइनेछ । लामो यात्रा सुखद् र सफल हुनेछन् । शेयर बजारबाट पनि मिल्नसक्छ । आजको शुभ दिशा दक्षिण वा वायव्य हो । आजको शुभ दिशा पूर्व वा उत्तर हो । कुनै शुभकर्म गर्नु पूर्वलक्ष्मीजीलाईस्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?