+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:१७

आजको दिन विद्या र बुद्धिको विकास हुनेछ । यात्राको योग र योजना बन्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । धार्मिक, संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । प्रेम जीवन पनि सफल नै रहनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?