आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ र शुभकार्यको चर्चा चल्नेछ । विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यवसायका लागि यात्रा सम्भावना छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4