आज मित्रहरूले वचन पूरा नगर्दा हैरानीबेहोर्नु पर्ला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । साँझमापरिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ काममा हात हाल्ने समय पनि छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4