आज मान प्रतिष्ठामा वृद्धि पनि होला । न्यायिक कार्यमा सफलता मिल्नेछ । दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ । प्रेमसम्बन्ध बढेर जानेछ । शेयर बजार या पुँजी बजारले पनि साथ दिनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । आजको शुभ दिशा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4