आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएको कामको गाँठो फुक्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि विघ्नहर्ता गणेश भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4