आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । आज कुनै शुभकर्म पूर्व वा यात्रामा जानु अघि शिव भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4