+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते ६:५४

आज आस्था बढेर जानेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । धार्मिक तथा लाभदायक यात्राहरू हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ । वित्तिय संस्था र मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?