आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको एवं परिवारजनबाट विशेष लाभ हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । शुभकार्यमा सहभागिता जनाइने छ । पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4