+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ७:२२

आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?