आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर प्रेमीको सहयोग र साँझमा धन हात पर्न पनि सक्छ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4