आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । प्रेमी, आफन्त तथा साथी भाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । औषधी उपचार खर्च पनि बढ्नसक्छ । बेलुकी पख भने हौसला र उत्साह मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4