आज कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ । जी बजारले पनि साथ दिनेछ । नयाँ कामको थालनी हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग पनि रहेको छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4