+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते ८:००

आजको दिन त्यति राम्रो देखिँदैन, विचार पुर्याएर निर्णय लिनु राम्रो होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट भने हुनेछ ।खानपिन कार्यमा सरिक भइनेछ ।आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दाविघ्नहर्तागणेशजीलाई स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?