आज दाम र प्रतिष्ठा कमाउने बेला छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । खानपिनको विविध परिकार खान पाइनेछ । धार्मिक यात्राको योग र योजना बन्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4