+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते ७:१४

आज नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजार लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?