+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ७:१७

आज पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?