+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते ६:०८

इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आजको शुभ दिशा पश्चिम र वा नैऋत्य हो । कुनै शुभकर्म गर्नु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?