+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते ७:२०

आज आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । कसै कसैका लागि  सन्तान सुखको योग पनि छ । आजको शुभ दिशा उत्तर वा पूर्व हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?