+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते ६:१६

आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ । घरायसी व्यवहारबाट टाढै बस्नु राम्रो होला । कुनै शुभकर्म गर्नु पूर्व देबीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?