आज लोकप्रियताको अवसर प्राप्त हुनेछ । समस्या आइलागे पनि समस्याको हलसमेत निस्कनेछ । साथीको सहयोग र हौसला मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । आजको शुभ दिशा पूर्व वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4